send link to app

Kataho (कताहो) app for iPhone and iPad


4.2 ( 1232 ratings )
Navigation Lifestyle
Developer: Ram Rimal
Free
Current version: 310240723, last update: 2 months ago
First release : 19 Apr 2023
App size: 87.62 Mb

This app helps to create your own plate and share your plate QR to others in order to make people easier for finding your precise location.

कताहो ठेगाना पद्दतिका बिशेषताहरु:

* ठेगाना, बाटोको नाम जस्ता काममा खर्च हुने नेपाल सरकारको ठूलो धनरासी बचत हुने
* बोलेर स्थान शेयर गर्न सक्ने
* आपतकालिन अवस्थामा तुरुन्त सहयोग पाउन सकिने
* घरको साथसाथै नेपालभर जुनसुकै स्थानको डिजिटल ठेगाना तयार गर्न सकिने
* ठेगाना प्लेटमा रहेको क्युआर कोड मार्फत घण्टि (Door Bell) बजाउन सकिने
* ठेगाना प्लेटमा अंग्रेजी अक्षरको समेत प्रयोग भएकाले पथ प्रदर्शक तथा पर्यटकले समेत प्रयोग गर्न सक्ने
* सजिलो र छिटो छरितो रुपमा पालिकाहरुले आफ्ना क्षेत्रभित्रका घर तथा संरचनाहरुको नक्शांकन गर्न सक्ने
* सार्वजनिक सम्पत्ति, सम्पदा जस्ता संरक्षणका क्षेत्रहरु छुट्याई अभिलेखन गर्न सकिने
* पालिका तथा अन्य सरकारी निकायहरुको लागि छुट्टै अफलाइन सफ्टवेयरको व्यवस्था
* जुनसुकै डिजिटल नक्शामा पनि प्रयोग गर्न सकिने
* सरकारी तथा सबै प्रकारका KYC फर्ममा उल्लेख गर्न सकिने ठेगाना कोड
* आम सर्वसाधारण र सबै तहका सरकारका लागि एप र वेभ सेवा सदैव निःशुल्क प्रदान गरिने भएकाले लाभान्वित हुन सक्ने